राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै देउवाको असन्तुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान बालुवाटारमा भएको ‘वान टु वान’ वार्तामा देउवाले जनादेशको भावनाअनुसार आफू सत्ता हस्तान्तरण गर्न आतुर रहे पनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले समस्या आएको बताए … Continue reading राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै देउवाको असन्तुष्टि